काठमाडौं - रुकुम (पूर्व) को प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको कमल दह । जुन सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ ।
रुकुमकोटमा अवस्थित यस दहमा अहिले ढकमक्क कमल फूल फुलेको छ भने दहभरी कमलको पातको हरियालीले यसको रौनकता थपेको छ ।
दहमा कमल फूल्न सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि बढ्न थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया