काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको भकुण्डेमा महिला विकास समितिको भवन निर्माण गर्दै । वडा कार्यालयको रु ५ लाख बजेटबाट यो भवन निर्माण भएको हो । तस्वीर : रासस
प्रतिक्रिया