खाल्डोमा पसेको ट्याक्सी

३ बर्ष अगाडि

काठमाडौं - चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी । 

सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन । सडकको दुरावस्थाका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया