प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार बढि कित्ता संस्थापक सेयरमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

इच्छुक लगानीकर्ताहरुले असार ८ गते बुधबार कार्यालय समयभित्र लिलामी भर्न सक्नेछन् । लिलामी सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया