मानुषी लघुवित्तमा वरिष्ठ अधिकृत माग, सिए वा एसीसीए उत्तीर्ण हुनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो ।

लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष अधिकृत स्तरको लेखा तथा वित्त व्यवस्थापन विभागमा रही कार्यानुभव भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया