काठमाडौं - दाङको तुलसीपुर उपमहामनगरपालिकाले जफत गरेका ठेला । सडकपेटी मिचेर ठेला व्यवसाय गरेपछि उपमहानगरपालिकाले ठेला जफत गरेर उपमहानगरपालिकाको प्राङ्गणमा राखेका छ । ठेला व्यवसायका लागि उचित स्थान नहुँदा तुलसीपुरमा ठेला व्यापारी मारमा परेका छन् । तस्बिर : रासस
प्रतिक्रिया