नेप्सेमा १ करोड ६५ लाख कित्ता शेयर थपियो, कुन कम्पनीको ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १५.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीले धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया