मनाङको ताचै गाउँ

३ बर्ष अगाडि

नासो गाउँपालिका ८ स्थित ताचै गाउँ। गुरुङ र घले समुदायको बाहुल्य रहेको यस गाउँका स्थानीयले आयस्रोतका लागि घरवास पनि सन्चालन गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया