काठमाडौं- नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । असार ५ गते कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो ।
वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७) को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि बाँडफाँड गरिएको हो ।
हकप्रद शेयर बाँडफाँड सम्बन्धि नतिजा हेर्नका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ मार्फत् हेर्न सकिनेछ ।
प्रतिक्रिया