घैँटोमा पानीको जोहो

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–१० स्थित भकुण्डेमा वर्षाको पानी संकलनका लागि निर्माण गरिएको ठुलो घैँटो । हिउँदमा खानेपानीको समस्या रहेको यस क्षेत्रका स्थानीयले वर्षामा आकासे पानी घैटोमा संकलन गरी हिउँदमा प्रयोग गर्दै आएका छन् । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया