कमर्स बैंक र ब्लु क्रस अस्पताल विच सम्झौता

६ बर्ष अगाडि

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।
 
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट  कार्यकारी व्यवस्थापन समिति सदस्य  श्री रजत श्रेष्ठले  हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । 

बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया