जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

३ बर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज (असार ६ गते)  पर्न गएको कम्पनी व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया