तेह्रथुम पावरसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक २.५५ प्रतिशतले घट्दा सर्वाधिक तेह्रथुम पावरको शेयर घट्न पुगेको छ । कम्पनीको आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । 

त्यस्तै, कालिका पावरको ९.३७ प्रतिशत, रिभर फल्सको ९.२३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ८.७० प्रतिशत अंकले घट्न पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया