भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङकोे बारीमा लगाएको किवी । उनले २५ रोपनी क्षेत्रमा किवी लगाएका छन् । गाउँपालिकाले करिव २०० रोपनी क्षेत्रमा किवीको पकेटक्षेत्र घोषणा गरेर कृषकलाई किवी लगाउन प्रोत्साहन गरिरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया