प्रोग्रेसिभ फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) प्रोग्रेसिभ फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा यो कम्पनीको कुल ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षका लागि यो फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया