म्याग्दीको मङ्गला गाउँपालिका–४ को टाड बिसाउना सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी । डिभिजन वन कार्यालयको अनुदान सहयोगमा मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले वन उपभोक्ता समूहले जङ्गलमा पोखरी बनाएका हुन् । तस्बिर : रासस
प्रतिक्रिया