काठमाडौं - भक्तपुर नगरपालिका दरबारस्क्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो बो सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिँदै । तस्बिर : रासस
प्रतिक्रिया