कुहिन थाल्यो चोरीनिकासीका काठ

३ बर्ष अगाडि

काठमाडौं - महोत्तरी जिल्लाको माईस्थान वनमा चोरीनिकासीका क्रममा पक्राउ गरिएको लाखौँ मूल्यका काठको मुद्दाको अन्तिम टुङ्गो नलाग्दा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया