काठमाडौं - मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षणको कार्य सम्पन्न भएको छ ।
यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपत्को जोखिम र जनधनको क्षतिलाई कम गर्न सकिने बताइएको छ । तस्बि : रासस
प्रतिक्रिया