हाबेचौरबाट देखिएको उत्तरी मोरङको पर्यटन क्षेत्र जेफालेको कुहिरोको अदलबदल । जेफालेलाई मोरङको भेडेटार भनिन्छ तर पक्की सडक नभएकाले आगन्तुक तुलनात्मक रूपमा भेडेटार भन्दा कम छन् । जेफाले भेडेटारबाट ३६ किलोमिटर र केराबारी बजारबाट २४ किलोमिटर सडक दूरीमा छ । तस्बिर : रासस
प्रतिक्रिया