आगलागी भएको झोपडी

३ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिका– २ खल्लागोठका धर्म महता आगलागी भई जलेको आफ्नो झोपडी नियाल्दै । खाना पकाउने क्रममा आइतबार आगलागी भई घरभित्र राखिएका लत्ताकपडा, महत्वपूर्ण कागजपत्र, खाद्यान्नलगायत सबै जलेर नष्ट भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया