काठमाडौं महानगरका मेयर बालेन्द्रले लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । 

आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् । 

काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि) लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया