काठमाडौं - बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा कादो रोप्नका लागि बीउ उखेल्दै किसान । यहाँका किसानलाई पानी परेपछि कोदो रोप्ने चटारो छ । तस्बिर : रासस
प्रतिक्रिया