काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

३ बर्ष अगाडि

काठमाडौं - महानगरपालिकाले करदाताको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। 

काठमाडों महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह ९बालेन०ले यस्तो घोषणा गरेका हुन् । 

महानगरले करदाताको स्वास्थ्य बीमामा आकर्षित गर्न यस किसिमको नीति लिएको हो। 

३ बर्ष अगाडि

प्रतिक्रिया