बिस्तार गरिएको सडकमा बिस्कुन, सवारी दुर्घटनाको जोखिम

३ बर्ष अगाडि

काठमाडौं - गोकर्णेश्वर–२ भूमिस्थलीस्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वि.सं २०७२ मा ठेक्का भई बिस्तार भएको स्थानमा सुकाइएको बिस्कुन । यो सडकको नयाँपाटी–सुन्दरीजल खण्ड जग्गा विवादका कारण अझै बिस्तार भएको छैन । 

सडक बिस्तार भएर बढेको भागमा कतै पार्किङ त कतै बिस्कुन सुकाइएको भेटिन्छ । सरोकार भएका निकायले कानूनी कारबाही नगर्दा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया