काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार बिहान ११ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध । सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् । तस्बिर : रासस
प्रतिक्रिया