एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले तोकेको उक्त अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई उक्त शेयर बिक्री गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया