म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घट्टेखोलामा बाढी र कटान नियन्त्रणका लागि गरिएको तटबन्ध । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको रु दश लाख बजेटबाट डाँडागाउँको बस्ती संरक्षणका लागि तटबन्ध गरिएको हो । तस्विर : रासस
प्रतिक्रिया