बराहताल

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराहताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया