बायो ग्यास प्लान्ट

३ बर्ष अगाडि

काठमाडौं - कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापन गरेको खोटेना भुराखानी सामुदायिक वनमा चौपायाको मलमुत्रबाट ग्यास उत्पादनका लागि  निर्माण गरिएको बायो ग्यास प्लान्ट ।  

यहाँबाट उत्पादित ग्यासको स्थानीयले खाना पकाउन प्रयोग गरीरहेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया