कृषकलाई हाते ट्र्याक्टर हस्तान्त्रण गर्दै

३ बर्ष अगाडि

काठमाडौं - मिथला कृषि शहकारी संस्था सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गतको मकै उत्पादन कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा त्यस क्षेत्रका कृषकलाई हाते ट्र्याक्टर हस्तान्त्रण गर्दैै गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद । साथमा अन्य अतिथि । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया