विश्व बैंकले नेपाललाई १७ अर्ब सहयोग उपलब्ध गराउने

३ बर्ष अगाडि

काठमाडौं - ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि विश्व बैंकले नेपाललाई १४० मिलियन ९१७ अर्ब रुपैयाँबराबर०को आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 

विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग स्वीकृत गरेका हुन् । 

यो परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सघाउ पुग्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया