काठमाडौं- क्यासिनो प्यालेसले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
क्यासिनो प्यालेसले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । ट्रान्सपोर्ट एटेण्डेन्ड २ जना, वित्त कार्यकारी १ जना, मानव संसाधन कार्यकारी १ जना र कार्यकारी सहायक १ जना गरि जम्मा ५ जना कर्मचारी आवश्यक भएको कम्पनिले जनाएको छ ।
उक्त पदहरुमा आवेदन दिने आवेदकले बेसिक कम्प्युटर कोर्सका साथै १२ कक्षा उत्तीर्ण हुनुपर्नेछ ।
ईच्छुक उमेरदवारले कम्पनिको मेलमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया