माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना

३ बर्ष अगाडि

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। 

यस खाताअन्तर्गत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम प्राप्त गर्न सक्नेछन्। 

यो खाता न्यूनतम रु. ५० हजारमै खोल्न सकिनेछ। यसका साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशत सम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ। 

इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया