एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार हुने दिन परिवर्तन, कहिलेदेखि कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । 

यसअघि सोमबारदेखि शुक्रबारसम्म कारोबार हुँदै आएको उक्त इकाई असार १ गतेदेखि अब आइतबारदेखि शुक्रबारसम्म कारोबार हुने भएको हो ।

नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै यस योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया