राजरङ्गशाला गौचरणमा परिणत

३ बर्ष अगाडि

सप्तरीको राजविराजस्थित राजरङ्गशालामा चर्दै गरेको गाईगोरु । यो राजरङ्गशालालाई हालसम्म नगरपालिका र सम्बन्धित निकायले व्यवस्थि गर्न नसकिएका कारण गौचरणका रुपमा परिणत भइरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया