काठमाडौं - आज साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १२.५७ अंक बढेर १९७८.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२७ अंक बढेर १९८१.२१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक बढेको छ ।
शुक्रबार प्रि ओपन सेसनमा ७ स्टकको ४ लाख ३७ हजार ७ रुपैयाँ बराबरको १ हजार ४१३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया