ढुम्वा ताल परिसरमा पैदलमार्ग

३ बर्ष अगाडि

काठमाडौं - मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएको छ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया