लामो समयपछि उठ्यो पुतलीसडकको फोहर

३ बर्ष अगाडि

काठमाडौं - लामो सयमदेखि पुतली सडकको मूल सडक र पेटीमा थुप्रिएको फोहर बिहानै उठाउँदै । सडक पेटीमा फोहर थुपार्दौ पैदलयात्रु भने सडकबाट हिँड्ने क्रम अन्त्य हुने भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया