बेँशीबाट लेकतिर भेडा

३ बर्ष अगाडि

म्याग्दीको भगवती देखि चरनका लागि लेकमा लैजान मुस्ताङको कोवाङ लार्जुङ ल्याइपुर्‍‍याईएका भेडाका बथान । भेडालाई गर्मी बढेपछि लेक र जाडोमा बेँशीमा झार्ने चलन छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया