एलआइसी नेपालद्धारा पूर्ण अशक्तता दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं-  एलआइसी नेपाल लिमिटेडको पूर्ण अशक्तता दाबी भुक्तानी गरेको छ। 

कम्पनीको  लालबन्दी शाखाले हरिपूर्वा नगरपालिका ९ सर्लाही निवासी बीमित नाजमुद्दिन आलमलाई दाबी भुक्तानी प्रदान गरेको हो।

पूर्ण अशक्तता दाबी अन्तर्गत उनको बाँकी सबै किस्ता मिनाह हुनुका साथै १० वर्ष सम्म प्रत्येक वर्ष विमाङकको १० प्रतिशत रकम प्राप्त गर्नेछन् । बीमा परिपक्कतामा बिमाङक रकम र बोनस प्राप्त गर्नुका साथै आजीवन जोखिम बहन सुविधा पनि प्राप्त हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया