वर्षाद्पछि हिलाम्य बनेको राँके–रबि भेडेटार सडक । पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दे आएका छन् । तस्बिरः रासस
प्रतिक्रिया