राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली चयन

३ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली चयन भएका छन् ।

अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिव ज्ञवालीलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ज्ञवालीलाई मनोनयन गरेको जनाएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया