सानिमा लाइफद्धारा घातक रोग बापतको रु.२ लाख बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले बीमा दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको हो । सानिमा लाइफले बीमित जयना श्रेष्ठको अनुपस्थितिमा उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया