सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौंँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहीबार) सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर सूचीकृत भएको हो । 

सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया