काठमाडौं - वर्षातको सुरुआतमै हिलाम्य बनेको राँके–रबि–भेडेटार सडक खण्ड । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे भइसक्नु पर्ने यो सडक अहिले हिलाम्य छ । तस्बिर : रासस
प्रतिक्रिया