विपद्सम्बन्धी पूर्व नमूना अभ्यास

३ बर्ष अगाडि

सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा आगलागी भएको घर बारुणयन्त्रको सहयोगबाट निभाउने प्रयास गरिँदै । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया