काठमाडौं – टी ट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
पहिलो, दोस्रो,तेस्रो र चौथो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र कप्तान पारश खड्का आउट भएका हुन् ।
पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।
शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए भने ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी भने ३ बलमा २ रन बनाएर आउट भएका हुन्। क्रिजमा विनोद भण्डारी र सन्दीप जोरा छन्।
प्रतिक्रिया