नेपाल लाइफमा विभिन्न पदमा कर्मचारी माग, असार १० भित्र आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजर पदका लागि १ जना, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि २ जना र कम्लाइन्स पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका र इच्छुक व्यक्तिलाई असार १० भित्र आवेदन दिन कम्पनीले सूचना जारी गरेको छ । कम्पनीले केन्द्रिय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया