आँधीखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ । गत बिहीबारबाट लगातार ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको हो ।

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक २९.८९ अंकले घटेर १९६६.३७ को बिन्दुमा पुगेको हो । 
 
आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयरलगानीकर्ताले सर्वाधिक कमाएका हुन् । दुवै लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

अन्य कुन कम्पनीको शेयरमूल्य कतिले वृद्धि ?

४ बर्ष अगाडि

प्रतिक्रिया